Home प्रदेश २

प्रदेश २

‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले

जलेश्वर । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ ।

नवराजपुरमा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम प्रभावकारी बन्दै

गोलबजार । सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र रु तीन हजार...

धारामा पानी चलेपछि महोत्तरीको चुरे काछमा खुसी

गणतन्त्र दिवसले महोत्तरीको बर्दिवास नगरपालिका–१० र ११ को चुरे काछका बासिन्दालाई खुसी दिएको छ। सधैँ खोलाको धमिलो पानी खाँदै आएका काछवासी अब...

सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता

मलङ्गवा । सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध एक हजार नौ सय २० उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि...

आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिने

जनकपुरधाम । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले सम्भावित विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी यहाँका १८ वटै स्थानीय तहले स्थानीय आपतकालीन कार्य सञ्चालन...

भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद

जलेश्वर । महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

ठगी आरोपमा हुलाक कार्यालय बाराका निमित्त प्रमुख पक्राउ

बारा । जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन् । हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेको...

सर्लाहीमा फुटबल ग्रासरुट प्रशिक्षण

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा ईश्वरपुर ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । जिल्लाका २० स्थानीय तहमध्ये ईश्वरपुर नगरपालिकाले पहिलो...

झापामा अधिकांश हत्या आफन्तबाटै

झापा । यहाँ घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । 

लगातारको हावाहुरीबाट निरास छन् फलफूल र तरकारी किसान

महोत्तरी । लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन् । जेठ लागीकन प्रत्येक दुईरतीन दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती...