Home प्रदेश २

प्रदेश २

मर्मत र सरसफाइपछि रौतहटसम्म पुग्यो गण्डक नहरको पानी

कलैया । क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र सरसफाइपछि गण्डक नहरको पानी रौतहटसम्म पुग्न थालेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले पर्सा, बारा तथा रौतहटसम्मको...

सर्लाहीको मलगंवामा आज साँझदेखि कर्फ्यु

सर्लाही । सर्लाही सदरमुकाम मंलगवामा कफ्यु लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो । 

लालबन्दीको फोहोर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा सङ्कलन हुने फोहोर वार्षिक रु तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र

बारा । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल...

स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित जनकपुरबाट भारतीय नागरिक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषामा स्रोत नखुलेको २० लाख ५० हजार रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । भारतको...

रौतहटको रामजानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण

काठमाडौं । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ स्थित रामजानकी मन्दिरका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ । मन्दिरका पुजारी मिश्रीलाल साहमाथि...

सर्लाहीको बागमती नगरपालिकामा साक्षर घोषणा अभियान सुरु

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाले मधेस प्रदेशमै पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान सुरु गरेको छ । प्रदेशमा रहेका एक सय...

शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

महोत्तरी । बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन...

जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ : अर्थमन्त्री डा महत

जनकपुरधाम । अर्थमन्त्री डा प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको...

मधेस प्रदेश : बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि तयार

जनकपुरधाम । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि,...