मधेस प्रदेशका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने
धनुषा । मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशभित्रका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने बताएका छन्। प्रदेशमा स्वास्थ्य संस्था दर्ता,...
विशेषज्ञ सेवा विस्तार गर्दै जानकी मेडिकल कलेज
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल दक्षजनशक्ति उत्पादनका साथै विशेषज्ञ स्वास्थ्य सेवा विस्तारमा केन्द्रित हुन...
एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र
धनुषा । नेकपा एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ ।
नेतृत्वका लागि नेताहरू तयारी गरिरहेका छन् ।...
जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति
धनुषा। जनकपुर बिग मार्टमा राति आगलागी भएको छ। बिगमार्टमा गए राति आगलागी हुँदा करोडौंको क्षति भएको छ।
जिल्ला प्रहरी...
वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन घट्दै
पर्सा । राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन क्रमिक रुपमम घट्दै गएको छ ।
मिथिलामा आज जितीया व्रत
महोत्तरी । सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन् । असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने...
विवादास्पद धर्मगुरु श्रीनिवास धरौटीमा रिहा
जनकपुरधाम । सामाजिक सद्भाव भड्किने प्रकृतिको उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरू श्रीनिवास आचार्य धरौटीमा रिहा भएका छन् ।
मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै
महोत्तरी । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ...
चौतर्फी विकासका लागि एकीकृत समाजवादीको विकल्प छैन : माधव नेपाल
जलेश्वर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा सुशासन, न्याय र चौतर्फी विकास गर्न आफू नेतृत्वको पार्टी अपरिहार्य हुने...
सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल
जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन् ।