Home प्रदेश २

प्रदेश २

नालामा खसेर दुई वर्षीय बालकको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ । शुक्रबार...

आज बुबाको मुख हेर्ने दिन : अन्धाअन्धीमा भक्तजनको घुइँचो

जलेश्वर । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा...

दर्जनौ भारतीयलाई नेपाली नागरिकता बनाइदिने एक जना पक्राउ

रौतहट । फर्जी नागरिकता बनाइदिएको खुले पछि एक भारतीय पक्राउ परेका छन् । चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता...

मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।

भन्सार छलेर लुकाएको आठ सय किलो काजु बरामद

रौतहट । भन्सार छली घरमा लुकाइ राखेका आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेका छन् । पर्साको वीरगञ्ज...

हरियाली बन्दै बागमती बगर

चन्द्रपुर (रौतहट) । कुनै बेला ढुङ्गा तस्करको ढुङ्गा भण्डारण गर्ने तथा चरिचरन क्षेत्र बनेको रौतहटको बागमती बगर यतिबेला हरियाली बन्न थालेको छ...

धनुषाका कुमालेलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ

जनकपुर । धनुषासहित मिथिलाञ्चलका कुम्भकार (कुमाले) चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका भाँडामा खिर,...

मलङ्गवामा लगाइएको कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा लागेको कर्फ्यु हटेको छ । हिजो शनिबार साँझ ५ बजेदेखि लागु गरिएको कर्फ्यु आज बिहान ८ बजेदेखि...

लालबन्दीबाट एक महिनामा १४ करोडको तरकारी निकासी

सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको...

मर्मत र सरसफाइपछि रौतहटसम्म पुग्यो गण्डक नहरको पानी

कलैया । क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र सरसफाइपछि गण्डक नहरको पानी रौतहटसम्म पुग्न थालेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले पर्सा, बारा तथा रौतहटसम्मको...