सर्लाहीमा नगर अस्पताल संचालनका विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु
सर्लाही । सर्लाहीमा नगर अस्पताल संचालनको विषयलाई लिएर भएको झडपमा एकजनाको मृत्यु भएको छ । सर्लाहीको बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा...
कमला पुलको अवरोध छिचोलिरहेका डाक्टर
गोदार (धनुषा) । तपाईँ हुलाकी राजमार्ग हुँदै सिरहा गएका छन् भने धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलछेउमा एउटा कालो रङको चारपाङ्ग्रे...
मधेस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछौँ : मुख्यमन्त्री यादव
महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाइने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार...
सर्लाहीका उखु किसानले पाए अनुदानको रकम
सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त...
जनकपुरमा साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने
गोदार । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका लागि जनकपुरधाममा जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८० हुने भएको...
रौतहटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
रौतहट । रौतहटको पूर्विभेग गढीमाई नगरपालिका ६ धरमपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बुधवार भएको दुर्घटनामा...
जङ्गली जनावरबाट बालीनाली जोगाउन रातभर जाग्राम
वीरगञ्ज (पर्सा)। जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर–पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज...
सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा र विश्व सम्पदा सूचीमा समावेश गर्न माग
बारा । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र सूचीमा समावेश गर्नको निम्ति आवश्यक...
नयाँ बर्षमा जनकपुरधाममा एकैदिन आए १० हजार बढी भारतीय पर्यटक
जनकपुर । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन जनकपुरधाममा १० हजारभन्दा बढी भारतीय पर्यटक भित्रिएका छन् । धनुषा र महोत्तरीका विभिन्न...
बेरुजु शून्य बनाउने गरी काम गरिरहेका छौं : मुख्यमन्त्री यादव
जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बेरुजु शून्य बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन् ।