सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाकी २१ वर्षीया मनिषा साहको शव चिताबाट बरामद गर्दै तीनजनलाई प्रहरीले नियन्त्रणम लिएको छ ।
आज मधेस प्रदेशमा सार्वजनिक बिदा
जनकपुर । मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।
मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले...
जनकपुरमा हानिकारक चम्पाइरङ प्रयोग भएको मासु जफत
जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित माछा बजार क्षेत्र (पुरानो बसपार्क) का केही मासु पसलबाट मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने र कानूनले...
पर्यटन दिवसमा वीरगञ्ज नाकामै पर्यटकको स्वागत
वीरगञ्ज । विश्व पर्यटन दिवसको अवसरमा आज वीरगञ्ज नाकाबाट भित्रिएका पर्यटकलाई स्वागत तथा सम्मान गरिएको छ ।
होटल तथा...
मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक महिलाको मृत्यु
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
विष्णु गाउँपालिका–६ स्थित भित्री...
मलंगवाको कर्फ्यु आंशिक रुपमा हटाइयो
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले विगत पाँच दिनदेखि सदरमुकाम मलंगामा लगाएको अनिश्चितकालीन कर्फ्यु आंशिक रुपमा हटाएको छ।
सोमबार...
सबै धर्म र समुदायबीच आपसी सदभाव कायम राख्न सर्वपक्षीय सहमति
वीरगञ्ज । सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आज भएको सर्वपक्षीय बैठकमा...
मासु बजार : न अनुगमन न मापदण्ड
जनकपुधाम । उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरुपमा अगाडि बढ्ने अपेक्षा गर्नुभएको थियो । तर...
मधेस विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठन हुने
वीरगञ्ज । मधेस विश्वविद्यालयले आगामी मङ्सिर ४ गतेदेखि कानुन सङ्कायको पठनपाठन सुरु गर्ने भएको छ । स्थापना भएको पहिलो एक वर्षमै पठनपाठन सुरु...
धानबालीमा ग्वारोको समस्या बढ्दो, किसान चिन्तित
वीरगञ्ज । धानबालीमा ग्वारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो...