Home प्रदेश २

प्रदेश २

विद्युत् सट भई आगलागी हुँदा एक करोड बढीको क्षति

महोत्तरी । विद्युत् सट भई आगलागी हुँदा यहाँको बर्दिबास नगरपालिका- १४ मा एक करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ

सिरहा । स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका...

धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका केवट विजयी

जनकपुरधाम । धनुषा जिल्लामा एकजना वडा अध्यक्षका लागि भएको स्थानीय तह उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले जित हात पारेको छ ।

चार महिनाको अवधिमा सशस्त्र प्रहरीद्वारा पर्सामा भन्सार छलीको १५ करोड बराबरको सामान बरामद

वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ । ...

गढीमाई –८ मा नेकपा एस र ईशनाथ–७ मा कांग्रेसको उम्मेदवार विजयी

चन्द्रपुर (रौतहट) । रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीकास)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् । हिजो...

सप्तरीको डाक्नेश्वरी–१को वडाध्यक्ष पदमा जसपा नेपालका साह विजयी

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन् ।

उपनिर्वाचनः रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी

काठमाडौँ । रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।...

सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु, पहिलो दिन नगर दर्शन

धनुषा । आजदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सव पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको...

‘सूचनाको अभावले अपाङ्गता भएका व्यक्ति अवसरबाट वञ्चित’

जनकपुर । नेपालमा अझै पनि अपाङ्गता भएका व्यक्तिका विषयमा विस्तृत सर्वेक्षण नहुनुका साथै सूचनाको अभाव हुँदा अवसरबाट वञ्चित हुनुपरेको छ ।

रङरोगन र मङ्गलगानले सजिँदै मटिहानी

महोत्तरी । जिल्लाको धार्मिक नगरी मटिहानी यतिबेला रङगरोगन र मङ्गलगानले सजिएको छ । रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी) का जन्तीलाई स्वागत गर्न मटिहानीका...