ब्याजमा लिएको पैसा समयमै फिर्ता नगरेकाे भन्दै पोलमा बाँधेर कुटपिट
महोत्तरी । महोत्तरीमा ब्याजमा लिएको पैसा समयमै फिर्ता नगरेको भन्दै कुटपिट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।धनुषा पिपरा गाउँपालिका–६ का...
रातु नदी उत्खननले कृषियोग्य जमिन कटान, किसान पलायन हुँदै
महोत्तरी । भएको उर्बर जग्गा रातु नदीले कटान गरेपछि ९ वर्ष अगाडि बर्दिवास–९ का श्रवण महतो साउदी अरब पुगेका थिए ।
वीरगञ्ज महानगरले जरिवानाबाट उठायो साढे २४ लाख राजस्व
वीरगञ्ज (पर्सा) । जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको छ ।
सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ
महेन्द्रनगर (धनुषा) । सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिँदो सरस्वती पूजाले...
बसको ठक्करबाट धनुषामा भारतीय नागरिकको मृत्यु
धनुषा । धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले बिहीबार ठक्कर दिँदा...
दुधौरा पुल निर्माणको भुक्तानी नपाएसम्म थप काम अघि नबढाउने निर्माण कम्पनीको चेतावनी
बारा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सम्पन्न कामको रकम भुक्तानीको लागि सरकारसँग पहल गरिदिन सार्वजनिक...
टिपरको ठक्करबाट अनुसन्धानका पूर्व अधिकारी थापाको मृत्यु
बारा । टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको छ ।
मोटरसाइकलमा पिलुवाबाट...
बारामा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
बारा । बारामा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।
सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना३ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदरसा...
नगदे बाली फेर्दै महोत्तरीका किसान
महोत्तरी । चार दशकअघि पुस/माघको लगलगी मुटु कमाउने जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा पस्नासाथ खलखली पसिना आएको बालापन महोत्तरीको बर्दिबास–६...
हरिवनमा ‘ड्रोन’मार्फत जग्गाको नापजाँच
सर्लाही । हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुआत गरेको छ । नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान...