वर्तमान सरकार ढालेर सरकारमा जान माओवादी लालायित छैन : उपाध्यक्ष श्रेष्ठ
सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु सरकारमा जान हतार नगर्ने बताएका छन् ।
विद्युत् सट भई आगलागी हुँदा एक करोड बढीको क्षति
महोत्तरी । विद्युत् सट भई आगलागी हुँदा यहाँको बर्दिबास नगरपालिका- १४ मा एक करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ
सिरहा । स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका...
धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका केवट विजयी
जनकपुरधाम । धनुषा जिल्लामा एकजना वडा अध्यक्षका लागि भएको स्थानीय तह उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले जित हात पारेको छ ।
चार महिनाको अवधिमा सशस्त्र प्रहरीद्वारा पर्सामा भन्सार छलीको १५ करोड बराबरको सामान बरामद
वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ । ...
गढीमाई –८ मा नेकपा एस र ईशनाथ–७ मा कांग्रेसको उम्मेदवार विजयी
चन्द्रपुर (रौतहट) । रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीकास)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् । हिजो...
सप्तरीको डाक्नेश्वरी–१को वडाध्यक्ष पदमा जसपा नेपालका साह विजयी
काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन् ।
उपनिर्वाचनः रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी
काठमाडौँ । रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।...
सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु, पहिलो दिन नगर दर्शन
धनुषा । आजदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सव पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको...
‘सूचनाको अभावले अपाङ्गता भएका व्यक्ति अवसरबाट वञ्चित’
जनकपुर । नेपालमा अझै पनि अपाङ्गता भएका व्यक्तिका विषयमा विस्तृत सर्वेक्षण नहुनुका साथै सूचनाको अभाव हुँदा अवसरबाट वञ्चित हुनुपरेको छ ।