Home प्रदेश २

प्रदेश २

सामाजिक सद्भाव कायम राख्न रौतहट प्रशासनको अपील

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सामाजिक सद्भाव कामय राख्न अपील गरेको छ ।  मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल...

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश...

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् ।  आइतबार प्रदेशसभामा मुख्यमन्त्री यादवको विश्वासको मतको पक्ष्यमा ६९ मत परेको...

जनमत पार्टीले गर्‍यो मधेश प्रदेशसभाको बैठक अवरुद्ध

जनकपुर। जनमत पार्टीले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले प्रदे सभाबाट विश्वासको मत लिने कार्यसूची...

रौतहटमा कर्फ्यूको दायरा बढाइयो

रौतहट। रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यू अवधिमै उच्च श्रृंखल गतिबिधि हुँदा स्थानीय प्रशासनले कर्फ्यू दायरा बढाएको छ। इशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति...

रौतहटको ईशनाथमा कर्फ्यू लगाएर सरस्वतीको मूर्ति सेलाइदै

रौतहट । रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेश्रो पटक विश्वासको...

बर्दिबासामा सडक खाना महोत्सवको आयोजना

महोत्तरी । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन्...

सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप, रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू जारी

रौतहट । रौतहटमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप हुँदा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति...

जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा

जनकपुर । मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गरेका छन् ।