रामकलेवा विधि भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न
धनुषा । सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । सोमबार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।
बारामा १३ कट्ठा जग्गाको गाँजाखेती नष्ट
बारा । बारा प्रहरीले एक बिगाह १३ कट्ठा जग्गामा अवैध रुपमा गरिएको गाँजाखेती नष्ट गरेको छ । नेपाल सरकारद्वारा प्रतिबन्धित गाँजाखेती प्रहरीले आज...
जनकपुरधाममा विवाहपञ्चमीको रौनक (फोटोफिचर)
धनुषा । जनकपुरधाममा सीताराम विवाहपञ्चमीअन्तर्गत बाह्रबिघा रंगभूमिमा स्वयम्बर सम्पन भएको छ । जानकी मन्दिरबाट आएको डोलाले राम मन्दिरको डोलालाई परिक्रमा गरी स्वयम्बर...
सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार
पर्सा । बारा–पर्सा औद्योगिक कोरिडोमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुादा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन् । आर्थिक...
नगरसभा नहुँदा नगर अस्पताल भवन प्रयोगविहीन
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका– २ मा निर्मित पन्ध्र शय्याको नगर अस्पताल भवन निर्माण भएको लामो समय भइसक्दा पनि प्रयोगमा आउन सकेको छैन...
जनकपुरधाममा विवाहपञ्चमीको धुम
धनुषा ।
आजु मिथिला नगरिया निहाल सखिया,चारों दुलहा में बड़का कमाल सखिया !
अर्थात् आज...
सिँचाइको विद्युत् महसुल नगरपालिकाले बेहोर्ने
गोलबजार (सिराह) । सिँचाइका लागि प्रयोग हुने विद्युत्को महसु स्थानीय तहले बेहोर्ने भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँको खडक नगरपालिकाले...
रामजानकी विवाह : आज स्वयम्बर
जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ।
गत मङ्सिर २६...
जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै
जनकपुरधाम । आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र...
रामजानकी विवाह : जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान
महोत्तरी । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । शनिबार मटिहानी पुगेका...