राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना
जलेश्वर (महोत्तरी) । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन् ।
विभिन्न...
वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ
वीरगञ्ज। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक महिलासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० बस्ने कुनाल कुमार जैसवाल, वडा...
रौतहटमा मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीनजना पक्राउ
रौटहट । रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लुटपाट गर्ने उद्देश्यले मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार
रौतहट । रौतहटमा मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको जिल्ला...
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह
गोदार (धनुषा) । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह नियुक्त भएका छन् ।
सहकुलपति एवं स्वास्थ्य तथा...
भेडाबाख्रामा पिपिआर रोकथाम गर्न अभियान
जनकपुरधाम । भेडा तथा बाख्रामा लाग्ने पिपिआर रोग रोकथामका लागि मधेस प्रदेशमा सात लाख ९२ हजार भेडा तथा बाख्रामा खोप लगाउने लक्ष्यसहित...
चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यववस्था गरेको छ । चन्द्रपुर नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै...
पोखरीमा डुबेर बालिकाको मृत्यु
जलेश्वर (महोत्तरी) । जलेश्वर नगरपालिका-३ मलिवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी...
गिद्धको बासस्थान संरक्षणमा सामाजिक सङ्घसंस्थाको चासो
महोत्तरी । लोपोन्मुख पक्षी गिद्धको बासस्थान फेला परेपछि महोत्तरीका सामाजिक सङ्घसंस्थाले त्यसबारे चासो बढाएका छन् । जिल्लाका चुरे पर्वत श्रेणीमा पर्यटन विकासको...
समाजलाई जोड्न धार्मिक, सांस्कृतिक परम्परा महत्वपूर्ण माध्यमः पूर्वराष्ट्रपति डा यादव
जनकपुरधाम । पूर्वराष्ट्रपति डा रामवरण यादवले समाजलाई जोड्नका लागि धार्मिक, सांस्कृतिक परम्परा महत्वपूर्ण माध्यमका रूपमा रहेका बताएका छन् ।