Home प्रदेश २

प्रदेश २

सामाजिक सदभाव कायम राख्दै ईद मनाइयो

वीरगञ्ज (पर्सा) । पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा...

चैतेदसैँमा वीरगञ्जमा डोली यात्रा गरिने

वीरगञ्ज । वीरगञ्जको चर्चित गहवामाई मन्दिरले चैतेदसैँका अवसरमा गहवामाईको निसानसहितको डोली यात्रा गर्ने भएको छ । माईस्थान सञ्चालन समितिले यही चैत २३...

मधेस मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमनः दुई जना पक्राउ

सिरहा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन् ।

चैत शुक्लपक्ष सुरु भएसँगै मिथिला पर्वमय

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष सुरु भएसँगै पर्वमय बनेको छ । आइतबार चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र प्रारम्भ भएको...

सिरहामा विभेद प्रकरणः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा

सिरहा । सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्न भनी दलितको घरमा डोजर चलाइएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र...

चिनी उत्पादन अनुपातमा कमी

महोत्तरी । गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ । यो उद्योगका अनुसार...

सिरहामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा छाड्न आदेश

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलितमाथि भएको ज्यादती घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको छ...

मुख्यमन्त्री सिंहद्वारा राजमार्गका होटल अनुगमन

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषा जिल्लास्थित राजमार्ग आसपासको रात्रिकालीन होटलको अनुगमन गरेका छन्। स्थानीय लालगढ...

सिरहा घटना : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । जातीय...

‘खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत’

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नागरिकको जीवनमा खेलकुद तथा अनुशासनको महत्वपूर्ण भूमिका रहेकाले मधेस प्रदेशमा खेलाडीलाई प्रोत्साहन गर्न तथा खेलकुदको विकासका...