Home प्रदेश १

प्रदेश १

झापामा सडक दुर्घटनामा प्रत्येक तीन दिनमा एकको मृत्यु

झापा । झापामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एक जनाको मृत्यु हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक...

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

दमक । जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको...

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश एकमा मात्र मतदान गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश एकमा मात्र मतदान गर्न आह्वान...

मास्क बैंक पुनः सञ्चालनमा

झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले पुनः ‘मास्क बैंक’ सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई...

प्रदेश नं १ मा एक हजार २८३ जनामा सङ्क्रमण

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा एक हजार २८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक...

इँटाभट्टामा भारतीय महिला मजदुरको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ । इँटाभट्टाको चिम्नी...

काराेना सङ्क्रमणबाट बिपी प्रतिष्ठानमा तीन जनाको मृत्यु

धरान । यहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।

इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

इलाम । जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनःहिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो ।...

यातायात व्यवस्था कार्यालय इलामद्वारा रु तीन करोड राजस्व सङ्कलन

इलाम । यातायात व्यवस्था कार्यालय इलामले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु दुई करोड ९९ लाख ७५ हजार ९५१ राजस्व सङ्कलन...

प्रदेश नं १ मा ८९१ मा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार...