Home प्रदेश १

प्रदेश १

कोशी प्रदेशसभाको बैठक जेठ ३१ मा बस्ने

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते...

उदयपुर गढीमा पानीको मुहानै सुकेपछि दमकलबाट पानी वितरण

उदयपुर । यस पटकको सुक्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ । उदयपुर गढी गाउँपालिकास्थित वडा नम्बर ७...

बुधबारका लागि बोलाइयो कोशी प्रदेश सभा बैठक

विराटनगर । अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक बुधबारका लागि बोलाइएको छ । सभामुख बाबुराम गौतमले गत मंगलबारको बैठकबाट अनिश्चितकालका...

सन्थाल आवास निर्माणका लागि दुई करोड विनियोजन

बनियानी । झापाको भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि सङ्घीय सरकारले रु दुई करोड बजेट विनियोजन गरेको छ । विपन्न आदिवासी सन्थाल...

झापामा बीस आयोजना सञ्चालन गर्न एक्काईस करोड विनियोजन

झापा । झापामा २० वटा आयोजना सञ्चालन गर्न संघीय सरकारले २१ करोड ८० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०-२०८१ का लागि समपूरक...

फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम

पाँचथर । पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई लक्षित गरी जिल्लाका दुई पालिकामा काष्ठफल तथा फलफूल विकास कार्यक्रम सञ्चालन हुने भएको छ। एसियाली विकास बैंकको...

रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई

मङ्गलबारे । यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटाँैडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज...

समपूरक अनुदानमार्फत झापासहित कोशीका सात सडकको स्तरोन्नति

सुरुंगा । झापाको सुरुंगादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको स्तरोन्नतिका लागि १९ करोड बजेट विनियोजन गरिएको छ । समपूरक अनुदानतर्फ कोशी प्रदेश सरकारमार्फत निर्माण...

चुलाचुलीका २३ परिवारलाई पुर्जा वितरण

मङ्गलबारे । चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ। भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो।

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशीको सहयोग

उदयपुर । कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित विभिन्न उपकरण सहयोग गरेको छ । उक्त सामुदायिक सर्पदंश उपचार...