Home प्रदेश १

प्रदेश १

ताप्लेजुङमा बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

फुङ्लिङ । ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको...

पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो ।

व्यावसायिक कृषिमा आकर्षण

भोजपुर । भोजपुरका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ । तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा...

मेहेल पहिरो : बेपत्ता अझै भेटिएनन्

फुङ्लिङ। गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ। अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य...

कृषकका गोलभेँडा बजार पुर्‍याइदिँदै कटारी नगरपालिका

उदयपुर । उदयपुरको कटारी नगरपालिकाले नगरका कृषकहरूले उत्पादन गरेको गोलभेँडा बजारमा पुर्‍याइदिने गरेको छ । नगरको वडा नं ११ मा उत्पादित गोलभेँडाले...

ध्वजे डाँडामा २२ देशको झन्डा

धनकुटा । पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ ।

सङ्खुवासभा बाढी अपडेट : बेपत्तामध्ये एकको शव भेटियो

किमाथाङ्का । सङ्खुवासभामा बाढी पहिरामा परेर बेपत्ता भएका २१ मध्ये एक जनाको शव भेटिएको छ । आज चैनपुर नगरपालिका–१० निगुरेमा एक जनाको...

कोशी प्रदेश मन्त्रिपरिषद् निर्णय : बाढी पहिराबाट मृत्यु भएका परिवारलाई एक लाख राहत

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई रु एक लाख र...

बुबाले आत्महत्या र आमाले अर्कैसँग विवाह गरेपछि आशिष र अङ्कुको बिचल्ली

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहेका भेटिन्छन् । गाउँमा...

बिना निष्कर्ष टुङ्गियो पहिचानवादी र कोशी प्रदेश सरकारबीचको वार्ता

काठमाडौं। पहिचानवादी र कोशी प्रदेश सरकारबीचको वार्ता निष्कर्ष बिहीन टुंगिएको छ । चार घण्टाभन्दा बढी चलेको बैठकमा कुनै सहमती नभएपछि वार्ता छिट्टै अर्को...