गठबन्धन लामो समयसम्म टिक्दैन : उपमहासचिव गुरुङ
गण्डकी । नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताएका छन् ।
पर्वतमा प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा
पर्वत । पछिल्लो समय यहाँका विकट गाउँमा टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा चार भञ्याङ सेवा केन्द्रले...
पोखरामा भेटियो बर्डफ्लु, एकैदिन २०० पक्षी नष्ट
पाेखरा । पोखरामा बर्डफ्लू रोग भेटिएको छ । पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो ।...
बेनी–जोमसोम सडकको म्याग्दीमा सुरुङ बनाउन निर्देशन
म्याग्दी । राष्ट्रिय योजना आयोगले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ ।
बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन
पर्वत । म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागीर छोडेर कृषि पेसा रोजेका छन् ।...
तनहुँमा महिला बन्दीगृह सञ्चालनमा ल्याइने
तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा महिला कैदीबन्दी भवनको निर्माण सम्पन्न भएको छ । कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत तथा...
रूखबाट खसेर एकको मृत्यु
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा आज दिउँसो रूखबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन...
सुक्खा पहिराले पुरिएर एकको मृत्यु, दुई घाइते
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज विहान सुक्खा पहिरा जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु...
लमजुङमा पुनः भूकम्पको धक्का
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत...
म्याग्दीको पौराणिकस्थल पछैमा २० फिट अग्लो रावणको मूर्ति बन्दै
म्याग्दी । धार्मिक पर्यटक आकर्षित गर्न म्याग्दीको पौराणिकस्थल पछैमा २० फिट अग्लो रावणको मूर्ति स्थापना गर्न लागिएको छ । बेनी नगरपालिका–५ स्थित...