Home गण्डकी

गण्डकी

दर्ता गरेरमात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित औषधि पसल (मेडिकल तथा फार्मेसी), क्लिनिक एवं ल्याबलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको...

गण्डकी प्रदेश : घरमा हुने प्रसूतिलाई शून्यमा झारिँदै

गण्डकी । गण्डकीलाई ‘पूर्ण संस्थागत सुत्केरी’ सुनिश्चितता भएको प्रदेश घोषणाका लागि विशेष अभियान थालिने भएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा आउन...

हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बाली नष्ट

ढोरपाटन । हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्‍याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको...

कागबेनीका बाढीपीडितलाई राहत वितरण

मुस्ताङ । मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ ।अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास...

एघार वर्षपछि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो

म्याग्दी । म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन...

मोतियाबिन्दुको शल्यक्रिया सेवा अब वालिङमै

वालिङ । स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा...

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन

म्याग्दी । जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई...

स्याङ्जामा डेंगु संक्रमणबाट एक पुरुषको मृत्यु

स्याङ्जा । डेंगु सङ्क्रमणबाट वालिङ नगरपालिकाका ४४ वर्षीय एक पुरुषको आज ज्यान गएको छ। डेंगु सङ्क्रमण देखिएपछि वालिङ-१३ का उनी...

काठेखोला गाउँपालिकाले विपन्न विद्यार्थीलाई निःशुल्क प्रविधिक शिक्षा पढाउन थाल्यो

बागलुङ। काठेखोला गाउँपालिका–४ का अनिल विश्वकर्माको चाहना एसइईपछि होटल व्यवस्थापन पढ्ने भन्ने थियो । तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण रहर अनुसार...

संरक्षणको पर्खाइमा घोडेपानीको सङ्ग्रहालय

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित सङ्ग्रहालय संरक्षणको पर्खाइमा छ । दुई दशक अघि स्थापना भएको उक्त सङ्ग्रहालयको भवन साँघुरो र जीर्ण...