Home खेलकुद

खेलकुद

विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु

वासिङ्टन । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ ।    

एकदिवसीय क्रिकेटमा नेपाल क्यानडासँग पराजित

काठमाडाैँ । नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ । क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति...

म्याग्दीमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दी । म्याग्दीमा सोमबारदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार...

‘रेस्लिङ च्याम्पियनसीप’को उपाधि नुवाकोटे टाइगरलाई

झापा । मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् ।...

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडाैँ । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् ।...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडाैँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा...

क्यामरुनको एभिनियर क्लबलाई हेम्जा गोल्डकप फुटबलको उपाधि

कास्की । क्यामरुनको एभिनियर फुटबल क्लबले पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको ‘हेम्जा गोल्डकप अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिताको उपाधि जितेको छ ।

फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको...

तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चितवन । भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । भरतपुर महानगरपालिका–१८ गुञ्जनगर माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सुरु भएको...

एन्फामा नयाँ कार्यसमिति चयन

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को २१औँ साधारणसभाको नयाँ कार्यसमिति चयन गर्न सोमबार राति सम्पन्न निर्वाचनले १९ जना कार्यसमितिको मात्रै टुङ्गो...