Home खेलकुद

खेलकुद

वेस्ट इन्डिजमाथि इङ्गल्यान्डको शानदार जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको बिहीबार बिहान खेलिएको सुपर–८ चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ । जारी विश्वकपमा...

युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए

काठमाडौँ । जारी युरोकप अन्तर्गत स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा समुह ए अन्तर्गत स्वीजरल्याण्ड...

लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

काठमाडौँ । जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ ।  गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा जर्मनीलके...

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

काठमाडौं । आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । वेस्ट इन्डिजको स्टेडियममा पहिलो...

युरोकप २०२४ : क्रोएसिया र अल्वानियाको रोमाञ्चक बराबरी

काठमाडौँ । क्रोसियालाई अल्बानियाले बराबरीमा रोकेको छ । जारी युरोकप अन्तर्गत समुह बी को खेलमा क्रोसियाविरुद्ध इन्जुरी समयमा गोल गर्दै अल्बानियाले २-२...

पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट महता सहभागी हुने

काठमाडौँ । पारा तेक्वान्दो खेलाडी भरतसिंह महता वाइल्ड कार्ड कोटामार्फत फ्रान्समा हुने पेरिस पारालिम्पिक–२०२४ मा सहभागी हुने भएका छन् ।

गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्की र स्याङ्जा फाइनलमा भिड्ने

कास्की । कास्की र स्याङ्जा कास्कीको पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

दिपेन्द्र टी-२० अलराउन्डर वरियताको छैटौँ स्थानमा

काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा उक्लिएका छन्। आइसीसीले हालै सार्वजनिक...

गण्डकी प्रदेशस्तरीय क्रिकेट : अपराजित रहँदै स्याङ्जा फाइनलमा

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङ्जाले स्थान पक्का गरेको छ। स्याङ्जा समुह ‘बी’ को खेलमा अपराजित रहँदै ६ अंक बटुलेर फाइनलमा...

कप्तान रोहितसँग आक्रामक बनेका बंगलादेशी बलरलाई आईसीसीको कारबाही

काठमाडौँ । नेपालका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ ।