Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

युक्रेनका राष्ट्रपतिले मागे रुससँग लड्न थप सहयोग

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले उत्तर एटलान्टिक सन्धी संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप सहयोग माग गरेका छन्...

‘पुटिन उपस्थित भएका कारण जी–२० शिखर सम्मेलन बहिष्कार नगर्नुस्’ : बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार भ्लादिमिर पुटिन उपस्थित भएमा नोभेम्बरमा इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलन बहिष्कार नगर्न सदस्य राष्ट्रका नेताहरूलाई आग्रह गरेका...

चीन र पाकिस्तानका कम्पनी अमेरिकाको कालोसूचीमा

युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीन र पाकिस्तानसहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ । जो वाइडेन...

श्रीलङ्काको सुधार गृहबाट ६०० भन्दा बढी कैदी फरार

दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह (पुनर्वास केन्द्र) बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् ।...

भारतमा उपराष्ट्रपतिको निर्वाचन अगस्ट ६ मा हुने

भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुनेभएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी...

युक्रेन युद्धले पूर्वी युरोपमा बीआरआई प्रभावित

रूस–युक्रेन युद्धले चीनको महत्वाकांक्षी परियोजना बीआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी युद्धका कारण अधिकांश मध्य...

भारतमा २४ घण्टामा १४ हजार ५०६ जना सङ्क्रमित, ३० काे मृत्यु

मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको...

‘पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन’- बोरिस जोनसन

'रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्', बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।

जी-७ द्वारा रूसलाई ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह

सात राष्ट्रहरूको समूह (जी-७) ले मङ्गलबार सबैभन्दा कमजोर मानिसहरूलाई कुपोषणबाट जोगाउन अमेरिकी डलर ४५ बिलियनको सहयोग प्रतिबद्धता व्यक्त गरेको छ । साथै...

 थाइल्याण्डका दुई उपप्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित 

बैङ्कक, १४ असार (रासस÷सिन्ह्वा) - थाइल्याण्डका दुई उपप्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।   स्थानीय सञ्चार माध्यमहरूले सम्प्रेषण गरेको समाचार अनुसार उपप्रधानमन्त्रीद्वय...