Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

रुसद्वारा बुल्गेरियाका १४ कुटनीतिज्ञ निस्कासित

रुस र बुल्गेरिया बीचको कुटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएको अधिकारीहरुले जनाएका छन्...

ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनलाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान...

आर्मेनिया र अजरबैजानबीचको झडपले रुस चिन्तित

मस्कोले बिहीबार नागोर्नो-काराबाखको विवादित क्षेत्रलाई लिएर आर्मेनिया र अजरबैजानबीच भएको झडपको बारेमा "चिन्तित" भएको टिप्पणी गरेको छ। रुसी...

इरानद्वारा तीन दिनमा १० “इजरायली सम्बद्ध” आतङ्ककारी पक्राउ

इरानको गुप्तचर मन्त्रालयले बिहीबार दक्षिणी र पश्चिमी इरानमा विगत तीन दिनमा १० "इजरायली-सम्बन्धित" आतङ्ककारीलाई पक्राउ गरिएको जनाएको छ।

यमनमा बाढी र चट्याङबाट ११ जनाको मृत्यु

उत्तरी यमनमा भारी वर्षा र चट्याङका कारण आएको भीषण बाढीमा परी पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार...

सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना- महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना गरेको बताएका छन् । उनले विश्व निकायको...

चीनको सैन्य अभ्यासप्रति जापान र ताइवानको आपत्ति

सैन्य अभ्यास सुरु गरेको चीनले प्रहार गरेका पाँचवटा चिनियाँ क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ ।

दिल्लीमा मङ्कीपक्सबाट थप एक व्यक्ति सङ्क्रमित

भारतको राजधानी नयाँ दिल्लीमा विदेशी मूलकी एक महिलामा बुधबार साँझ मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको बिहीबार स्वास्थ्य विभागका अधिकारीले पुष्टि गरेका छन् ।...

ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले अमेरिका र ताइवान बीचको साँठगाँठलाई रोक्ने छ: चिनियाँ...

चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्रबीचको साँठगाँठलाई निष्तेज पार्न बलियो बन्देज हुने...

कोरियामा एकैदिन एकलाख सात हजारभन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातसम्म एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै...