सेनाको कारबाहीमा परी मध्य सोमालियामा ७६ जना अल–शबाब लडाकुको मृत्यु
मध्य सोमालियामा ७६ जना अल–शबाब लडाकु मारिएका छन् । अन्तराष्ट्रिय साझेदारहरूको समर्थनमा सोमाली राष्ट्रिय सेनाले मध्य सोमालियाको मुदुग क्षेत्रमा दुई दिनको अपरेशन...
आफ्ना लक्ष्य प्राप्त नगरेसम्म हमासविरुद्धको युद्ध अन्त्य नहुने नेतान्याहूको घोषणा
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्त नहुने घोषणा गरेका छन् । विशेष गरी हमासको विनाश नभएसम्म...
विवादास्पद चुनावमा विजयी बन्दै हसिनाद्वारा लगातार चौथो कार्यकाल सुनिश्चित
ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विवादास्पद चुनावमा जीत हासिल गर्दै लगातार चौथो कार्यकाल सुनिश्चित गरेकी छन् । आफ्नो पार्टी अवामी लिग...
दक्षिण कोरियाको सीमावर्ती टापुका बासिन्दालाई घरभित्रै बस्न निर्देशन
सियोल । दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा उत्तर कोरियाले लगातार तेस्रो दिन ‘प्रत्यक्ष युद्धभ्यास’ गरिरहेको अधिकारीलाई उद्धृत गरी दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका...
बङ्गलादेशको रोहिङ्ग्या शरणार्थी शिबिरमा आगलागी हुँदा हजारौं आश्रयविहीन
बङ्गलादेशको शिविरमा भएको आगलागीका कारण करिब ८०० घर जलेर नष्ट भएपछि बङ्गलादेशमा रहेका करिब चार हजार रोहिङ्ग्या शरणार्थी आश्रयविहीन भएका छन् ।
कडा सुरक्षा व्यवस्थाबीच बङ्गलादेशमा मतदान जारी
ढाका । बङ्गलादेशमा आइतबार हुने १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताको २९९ प्रतिनिधि (सांसद) चुन्नका लागि आइतबार बिहानैदेखि मतदान सुरू भएको...
चिसोका कारण दिल्लीका विद्यालयहरूमा साना कक्षाको पठनपाठन बन्द रहने
नयाँदिल्ली । चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् ।
जापानमा भूकम्प गएको पाँच दिनपछि ९० बर्षकी वृद्धाको सकुशल उद्धार
सुजु । मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ ।
पूर्वी युक्रेनमा रुसी क्षेप्यास्त्र प्रहारमा ११ जनाको मृत्यु
कीएभ । पूर्वी युक्रेनमा रुसले गरेको क्षेप्यास्त्र हमलामा ५ बालबालिकासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । शनिबार रुसी एस–३००...
विपक्षी दलको बहिस्कारका बाबजुद बंगलादेशमा आज मतदान
ढाका । बंगलादेशमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ ।
प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निर्वाचन...