Home हेडलाईन

हेडलाईन

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला रहने

काठमाडौँ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधाबर बिहानैदेखि खुल्ने भएको छ...

सामाजिक सद्भाव र एकतालाई बचाउन टिकटक बन्द गर्नुपर्‍यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र एकतालाई खलल पार्नबाट बचाउन उद्देश्यले टिकटकलाई बन्द गर्ने निर्णय गर्नुपरेको बताएका छन् ।

बालेन शाहले भने– मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारलाई टिकटक बन्द नगरी नियमन गर्न सुझाव दिएका छन् । मंगलबार सामाजिक संजालमार्फत मेयर साहले...

टिकटकमाथि प्रतिबन्ध लगाउन सत्ता र प्रतिपक्ष एक ठाउमा छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक टिकटकमाथि प्रतिबन्ध लगाउन सत्ता र प्रतिपक्ष एक ठाउमा रहेको दाबि गरेका छन् ।

निर्वाचनमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन् : दुर्लभ थापा

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा...

भूकम्पपीडितको तिहार पालमा

कर्णाली  । तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको...

आज नेपाल संवत् ११४४ र म्हः (आत्म) पूजा

काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ...

आज तिहारको चौथो दिन: गोवर्धन, बली, गोरु र हलि पूजा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ...

‘सामाजिक सद्भाव कायम राख्न टिकटक बन्द गरिनुपर्छ’

काठमाडौँ । सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट...

कुन कुन देशले लगाए टिकटकमा प्रतिबन्ध ?

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि प्रतिबन्धको निर्णय गरेको हो । नेपाल...