Home हेडलाईन

हेडलाईन

राष्ट्रपतिका नाममा परमादेश जारी हुन सक्दैन : पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेल

१७ असार । पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतले प्रतिधिनिसभा विघटनसम्बन्धी रिट निवेदनमा राष्ट्रपतिका नाममा परमादेश जारी हुन नसक्ने तर्क गरेका छन्...

प्रतिनिधिसभा विघटन: आजको सुनुवाइ शुरु

१७ असार । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको मुद्दामा आजको सुनुवाइ शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता...

मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

१७ असार। निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको...

नेपालमा थप २८९२ संक्रमित,३५९७ संक्रमणमुक्त

गत २४ घन्टामा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

हिरासतमुक्त घरबेटी प्रधानले दिइन् रूपा सुनारविरुद्ध उजुरी

काठमाण्डाैं, १६ असार । लहराे तान्दा पहराे गर्जन्छ भने जस्तै रूपा सुनारकाे काेठा प्रकरणले जातीय द्वन्दकाे नयाँ संकेत गरेकाे छ । हालै...

संसद् दिवस सन्दर्भ : अदालतबाट शीघ्र शान्ति निकासको अपेक्षा

पूर्व सांसद मञ्च नेपालले ६३ औं संसद् दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ र...

संसद बिघटन विरूद्दकाे सुनुवाइ जारी, राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन : वरिष्ठ अधिवक्ता पन्त

वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...

‘विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि संसदमै जानुपर्छ भन्ने छैन’-सहन्यायाधिवक्ता गोपाल प्रसाद रिजाल

प्रतिनिधि सभा विघटन मुद्दामा बहस गर्दै सहन्यायाधिवक्ता गोपाल प्रसाद रिजालले विश्वासको मत पाउँदिन भन्ने यकिन भएपछि प्रधानमन्त्रीले संसदमै जानुपर्छ भन्ने नभएकाे दाबी...

नेपालमा थप २६३६ जनामा कोरोना पुष्टि, ४३४८ जना संक्रमणमुक्त

गत २४ घण्टामा नेपालमा थप २ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

प्रमको राजिनामाबारे संविधानले कल्पना गरेको छैनः नायब महान्यायाधिवक्ता पाण्डेय

नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानले वर्तमान अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिने विषयमा संविधानले परिकल्पना नगरेको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा,...