Home हेडलाईन

हेडलाईन

राप्रपाको अध्यक्ष पदमा उम्मेदवारी दिने कमल थापाको घोषणा

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने एकता महाधिवेशनमा पुनःअध्यक्ष...

वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्वय निर्विरोध निर्वाचित

साेराहा । नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्ययक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेललगायत नेता...

एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

साैराहा । नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुईबीच अध्यक्ष...

ओलीले बन्दसत्रमा प्रस्तुत गरे १९ जना पदाधिकारीको नाम, कुन पद कसले पाए?

साैराहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्राप्त सर्वाधिकार प्रयोग गर्दै १९ जना पदाधिकारीको नाम बन्दसत्रमा प्रस्तुत गरेका छन् ।...

एमाले महाधिवेशन : विहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरू

साैराहा । नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।

एमाले बन्दसत्र साँझ ७ बजेदेखि

साैराहा । बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि सुरु हुनेभएको छ । चितवनको...

मोना जापान परिवार तथा बिम समाज जापानद्वारा पुनकाे उपचारकाे लागि आर्थिक सहयाेग हस्तांतरण

कोरोना सङ्क्रमित भई हाल टोक्यो वोमन्स मेडिकल युनिभर्सिटी याचियो मेडिकल सेन्टर चिवाको हस्पिटलमा उपचार गराइरहेका ज्ञान पुनलाई मोना जापान परिवार तथा बिम...

एमाले महाधिवेशन : अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना

सौराहा । नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको...

सर्वसम्मत नेतृत्व चयनको जिम्मा ओलीलाई दिइएको भन्दै भीम रावलको विरोध

साैराहा । नेकपा एमालेको महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी ओलीलाई दिइएको छ । नेकपा एमालेका १९ पदाधिकारीसहित...

पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई

साैराहा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावाली हलसमक्ष प्रस्तुत गर्ने अधिकार दिइएको छ...