Home हेडलाईन

हेडलाईन

सरकारले सम्पूर्ण सम्झौता एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति छैनः बतास समूह

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयभित्र रेन्टुरेन्ट संचालनको विषयलाई लिएर बतास अर्गनाईजेशनविरुद्ध आएका समाचारप्रति आपत्ति जनाउँदै लिखित स्पष्टीकरण दिएको छ ।

ललिता निवास प्रकरणमा पक्राउ परेका सुवेदी दम्पती रिहा

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलियाको आरोपमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी रिहा भएका छन्...

सङ्क्रमण फैलिन नदिन भक्तपुरका सार्वजनिकस्थलमा कडाइ

भक्तपुर । जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ ।...

सीमा नाकाबाट भित्रिनेको व्यवस्थापन गर्न हैरानी

सुदूरपश्चिम । पछिल्ला दिनमा कोरोना सङ्क्रमण दर बढेसँगै सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिने नागरिकको सहज व्यवस्थापन गर्न चुनौती देखिएको छ । भित्रिने...

उपत्यकामा २५ भन्दा बढी भेला हुन प्रशासनले लगायो रोक

काठमाडौँ । उपत्यकाका सार्वजनिक ठाउँमा भेला हुन रोक लागेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले...

पूर्व राजाद्वारा सिंहदरबार पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडाैँ । पूर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोका गई त्यहाँस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । पृथ्वीनारायण शाहको ३००औँ...

नारायणहिटी सङ्ग्रहालय जग्गा प्रकरण : कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

काठमाडाैँ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएकाे राजीनामा स्वीकृत भएको छ ।

पूर्वमाओवादी घटकहरुसँग एकताको सम्भावना छैन : मोहन वैद्य

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्रलगायतका पूर्व माओवादी घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न राष्ट्रपतिदेखि सर्वसाधारणसम्म सिंहदरबार गेटमा(फोटोफिचर)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पश्चिम मूलढोका गइ त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा पुष्पहार अर्पण गरेकी छन् ।

आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि खानी विभागको अनुमति

काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको...