पूर्व राजाद्वारा सिंहदरबार पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

/fi6«lgdf{tf zfxsf] zflnsdf k'ikxf/ ck{0f ug{ cfPsf k"j{/fhf zfx sf7df8f}F, @& k';M /fi6«lgdf{tf k[YjLgf/fo0f zfxsf] #))cf}F hGdhoGtLsf cj;/df dªunaf/ l;+xb/af/l:yt zflnsdf k'ikxf/ ck{0f ug{ cfPsf k"j{/fhf 1fg]Gb| zfx . tl:a/M k|bLk/fh jGt÷/f;;


काठमाडाैँ । पूर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोका गई त्यहाँस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा पूर्व राजा शाहले सालिकमा माल्यार्पण गरेका हुन् ।

k”j{/fhf 1fg]Gb| zfxnfO{ z’e]R5’s4f/f :jfut sf7df8f}F, @& k’;M /fi6«lgdf{tf k[YjLgf/fo0f zfxsf] #))cf}F hGdhoGtLsf cj;/df dª\unaf/ l;+xb/af/sf] klZrd åf/l:yt zflnsdf k’ikxf/ ck{0f ug{ cfPsf k”j{/fhf 1fg]Gb| zfxnfO{ z’e]R5’s4f/f :jfut ul/Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्व राजा शाह आउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । समर्थकहरु विभिन्न झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकाअघि उपस्थित भएका थिए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्षस्थ नेताले पनि नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

/fi6«lgdf{tf zfxsf] zflnsdf k’ikxf/ ck{0f ug{ cfPsf k”j{/fhf zfx sf7df8f}F, @& k’;M /fi6«lgdf{tf k[YjLgf/fo0f zfxsf] #))cf}F hGdhoGtLsf cj;/df dª\unaf/ l;+xb/af/l:yt zflnsdf k’ikxf/ ck{0f ug{ cfPsf k”j{/fhf 1fg]Gb| zfx . tl:a/M k|bLk/fh jGt÷/f;;

नायिका मनिषा कोइराला, सन्तमहन्तले सिंहदरबार पश्चिम मूल ढोका क्षेत्रमा उपस्थित भएर राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्दै पुष्पगुच्छा अर्पण गरेका छन् । विश्व हिन्दू महासङ्घ, अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ, योगी नरहरि आध्यात्मिक परिषद्लगायत संस्थाको ब्यानरमा संस्थागत रुपमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धाभाव प्रकट गर्न उपस्थित भएका थिए ।

sf7df8f}F, @& k’;M /fk|kfsf cWoIf lnª\b]g /fi6«lgdf{tf k[YjLgf/fo0f zfxsf] #))cf}F hGdhoGtLsf cj;/df dª\unaf/ l;+xb/af/l:yt zflns cufl8 dGtJo JoQm ub}{ /fk|kfsf cWoIf /fh]Gb| lnª\b]g . tl:a/M k|bLk/fh jGt÷/f;;

विसं १७७९ पुस २७ गते जन्मनुभएका पृथ्वीनारायण शाह १७९९ चैत २५ गते गोरखाको राजा बनेका थिए । उनी राजा बन्दा नेपाल ५२ वटा ठूला साना राज्यमा विभक्त भएको थियो । पृथ्वीनारायण शाहले नुवाकोट, मकवानपुर, काठमाडौँ उपत्यकाहुँदै पूर्वका चौदण्डी विजयपुरसम्म विजय प्राप्त गर्न सफल भएका थिए ।

पृथ्वीनारायणका पालामा पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सिमाना विस्तार भएको थियो । उनको शेषपछि उत्तराधिकारीले नेपालको सिमाना पश्चिममा किल्ला काँगडासम्म फैलाएका थिए ।

sf7df8f}F, @& k’;M k[YjLhoGtL /fi6«lgdf{tf k[YjLgf/fo0f zfxsf] #))cf}F hGdhoGtLsf cj;/df dª\unaf/ l;+xb/af/l:yt zflnsdf k’ikxf/ ck{0f ug{ cfPsf /fk|kfnufot ljleGg ;ª\3 ;ª\u7g ;Da4 JolQmx? . tl:a/M k|bLk/fh jGt÷/f;;