Home हेडलाईन

हेडलाईन

विप्लवलाई सूर्य चिह्नबाट चुनाव लड्न ओलीको सुझाव

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवलाई चुनाव सार्ने पाँच दलीय गठबन्धनको मतियार नबन्न आग्रह गरेका छन् ।...

अझै पनि संघीयता उल्टाउन चाहानेहरु छन् : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेका...

उम्मेदवार छनोट गर्न माओवादी केन्द्रको ६ बुँदे परिपत्र (पत्रसहित)

काठमाडाैँ । सत्तारूढ नेकपा माओवादी केन्द्रले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ५ गतेभित्र उम्मेद्वारको सिफारिस गर्न देशभरका...

दीर्घकालीन रोजगारी सिर्जनाका लागि तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको...

मेलम्चीको पानी काठमाडौं आउन अझै दुई साता लाग्ने

काठमाडौँ । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको...

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने

काठमाडाैँ । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मङ्गलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८...

यस्ता छन् चालु आर्थिक वर्षका आर्थिक सूचकहरू

काठमाडाैँ । सरकारले पछिल्लो दुई वर्षदेखिको कोरोना कहरका कारण प्रतिकूल प्रभावमा परेर शिथिल भएको अर्थतन्त्र सामान्यीकरण बन्दै गएको स्पष्ट पारेको छ ।...

सरकारको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौँ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री जनार्दन शर्माले...

२८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो

काठमाडाैँ । आगामी वैशाख ३० शुक्रबार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा हालसम्म २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको...

अर्थतन्त्रमा सङ्कट छैन, अनावश्यक हल्ला नगरौँ : अर्थमन्त्री

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन् । अर्थमन्त्रीले भने, “हालसम्म उपलब्ध...