बैतडीमा यात्रु सवार बस दुर्घटना, आठ घाइते
बैतडी । यहाँ ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ । पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना७ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान...
चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान
कञ्चनपुर । चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ । चितुवामाथि...
बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, तीन घाइते
बैतडी । जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–१...
सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
बैतडी । सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण ओमिक्रोन बढ्दै गएको भन्दै विश्वविद्यालयले माघ महिनाभरि हुने...
कर्मचारीमा काराेना संक्रमण देखिएपछि निर्वाचन कार्यालय कञ्चनपुरकाे सेवा स्थगित
कञ्चनपुर । कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ...
चोरी–तस्करी बढ्दा सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी
कैलाली । खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ ।
कोरोनाको दोस्रो लहरका...
युवकको शव फेला
काठमाडाैँ । जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक...
जिल्ला अस्पताल बझाङमा आइसीयू सञ्चालनका लागि जनशक्ति अभाव
बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित...
कैलाली जिल्ला प्रशासन कार्यालयद्वारा अत्यावश्यकबाहेक सबै सेवा स्थगित
कैलाली । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ ।
मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु
बैतडी ।मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी...