Home सुदूरपश्चिम

सुदूरपश्चिम

बहुलाहा कुकुरले टोक्दा दुई दिनमै अठार जना घाइते

कञ्चनपुर, ३ मङ्सिर । शुक्लाफाँटा नगरपालिका–४ र ११ का १८ बासिन्दालाई बहुलाहा कुकुरले टोकेर घाइते बनाएको छ । बुधबार र बिहीबार गरी...

बौलाहा कुकुरको टोकाइबाट पाँच घाइते

कञ्चनपुर, २ मङ्सिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका छन् । बुधबार...

पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव

सुदूरपश्चिम, २८ कात्तिक। हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ...

बाजुरामा सञ्चालन हुँदै आएका जीपको भाडादर तोकियो, बढी लिए कारबाही हुने

मार्तडी, २६ कात्तिक। बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ ।

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

बाजुरा, २४ कात्तिक । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका...

चक्कु प्रहारबाट युवकको मृत्यु

कैलाली, २४ कात्तिक। कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट...

मुहान मर्मत नहुँदा खानेपानीको हाहाकार

डाेटी, २३ कात्तिक । बेमौसमी वर्षात्का कारण आएको बाढीपहिराले बगाएका यहाँका खानेपानीका मुहान मर्मत नगरिएकाले पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम...

एमाले अधिवेशनः बैतडीमा नेतृत्वमा महिला र दलित शून्य

बैतडी, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।

व्याँसबाट प्रहरी सीतापुल झरेपछि तिंकरनाका सुरक्षाविहीन

दार्चुला, २१ कात्तिक । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका...

दार्चुलामा सम्बन्धविच्छेद गराउने बढे

१९ कात्तिक । पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै दार्चुलामा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढ्दै गएको छ ।