Home सुदूरपश्चिम

सुदूरपश्चिम

कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

बैतडी । कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

दार्चुला । आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट...

महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् । मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका...

प्रधानमन्त्री देउवा र प्रचण्ड धनगढीमा

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुगेका...

भारतसँग सीमा जोडिएको झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुनेभएको छ । जिल्ला...

बझाङमा निर्वाचन अवधिभर मदिरा निषेध

बझाङ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितामा कडाइ गरेको छ । जिल्ला प्रसासन कार्यालयमा बसेको सरोकारवालाको...

डाेटीमा शुक्रबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध

डाेटी । शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । बुडर इलाका प्रहरी कार्यालयका...

कैलालीमा निर्वाचनका लागि झण्डै चार हजार कर्मचारी खटिँदै

कैलाली । आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ...

खानेपानीको विवाद हुँदा कोदालोले हिर्काएर युवकको हत्या

बैतडी । जिल्लाको डिलासैनी गाउँपालिका–७ मनकुडाका २७ वर्षीय श्यामबहादुर ऐरको हत्या भएको छ । श्यामको कोदालो प्रहारबाट मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता,...

छाङ्गरुमा स्काइ फोन पुनः सञ्चालन

दार्चुला । सात महिनापछि व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको नेपाल टेलिकमको स्काई फोन सेवा पुनः सञ्चालन भएको छ । नेपाल टेलिकमका प्रमुख कृष्णबहादुर...