Home सुदूरपश्चिम

सुदूरपश्चिम

सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री

अत्तरिया (कैलाली) । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्रीवितरण गरेको जनाएको...

टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका कार्यको नक्साङ्कन

टीकापुर (कैलाली) । कैलालीको टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका क्षेत्रमा पालिका र सेवा प्रदायक सङ्घसंस्थाले गर्ने कार्यको नक्साङ्कन गरिएको छ ।

नाउपाले पायो सुदूरपश्चिमकाे मुख्यमन्त्री

काठमाडौं । प्रदेश सरकार जोगाउने र भत्काउन निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टीले शुक्रबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएको छ ।

मेसिन बिग्रिदा खानेपानीको सुविधाबाट वञ्चित शुक्लाफाँटाका स्थानीय

कञ्चनपुर । एक सातादेखि खानेपानी आयोजनाको मेसिन बिग्रिएपछि शुक्लाफाँटा नगरपालिका–४ का बासिन्दा खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । बिग्रिएको मेसिन मर्मतका लागि...

धनगढी हाफ म्याराथन प्रतियोगिता हुने

कैलाली । धनगढी जेसिजले नयाँ वर्षको २०८१ को अवसरमा आगामी वैशाख १ गते ‘धनगढी हाफ म्याराथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

भारतको बेतालघाटमा दुर्घटनाः शव परीक्षण सकेर नेपाल ल्याइँदै

कञ्चनपुर । सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ ।

भारतको बेतालघाट दुर्घटना अपडेट : मृतक ६ जना बाँकेको एउटै वडाका

कञ्चनपुर । सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये ६ जना एउटै वडाका नागरिक भएको खुलेको छ...

महाकाली करिडोर : चालु आवमा विनियोजित २९ करोड माघमै सकियो, बजेट अभावमा योजना सुस्त

कञ्चनपुर । नेपाल-भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली करिडोरको काम बजेट अभावले सुस्त भएको छ। कञ्चनपुरदेखि दार्चुलाको तिंकरसम्म...

कैलालीको घोडाघोडीमा दिदीबहिनी मृत फेला

धनगढी । कैलालीमा दिदीबहिनी मृत फेला परेका छन् । मंगलबार बिहान ७ बजेको समयमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० थेवरस्थित कलेशु...

टीकापुरमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर

टीकापुर । चैत ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेपछि टीकापुर नगरपालिकाले विभिन्न तीन स्थानमा परीक्षण शिविर सञ्चालन गरेको छ...