Home सुदूरपश्चिम

सुदूरपश्चिम

तटबन्ध निर्माणले बाँझो जमिन हराभरा

कञ्चनपुर । पुनर्वास नगरपालिका–९ सीताबस्ती आसपास दोदा नदीमा पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि यहाँका बाँझो देखिने...

बालुवा छानेर विद्यालय खर्च जुटाउँदै विद्यार्थी

बेदकोट। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्छन्। प्रत्येक दिन दिउँसोको समयबाहेक महाकाली नदीमा बालुवा छानिरहेको भेटिन्छन्, उनी।...

गुणस्तर वृद्धि गर्दै महाकाली प्रादेशिक अस्पताल

दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा...

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।  गत २४ जेठमा प्रदेश प्रमुख...

डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी

डडेल्धुरा । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । मेडिकल कलेज सञ्चालनका लागि...

कुतियाकवरवासी भन्दछन् : ‘बर्खा लाग्यो कि बाढीकै पिरलो’

दोधारा चाँदनी । तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको...

सहकारीका बचतकर्ताको बीस करोड बढी रकम ठगी

दोधारा चाँदनी । महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रु २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ ।

विश्वविद्यालय स्थापना कार्यलाई शीघ्रता दिन आग्रह

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले गेटा मेडिकल कलेजलाई अस्पतालसहित स्वास्थ्य सेवा एवं चिकित्सा शिक्षाको केन्द्रका रुपमा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय...

कञ्चनपुरमा क्रिकेट मैदान निर्माण हुँदै

दोधारा चाँदनी । महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माण अघि बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन...

खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेत खलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा उखुखेती गरेका छन्...