बैतडीका ३० बस्ती पहिराको उच्च जोखिममा: क्षति न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना तयार
बैतडी, २३ असार । बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । यी...
पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पानीको मात्रा बढ्ने
काठमाण्डाै, २३ असार । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याएका छन्...
ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै
ललितपुर, २३ असार । चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ । मुलुकमा फैलिरहेको...
पर्वतमा बाढीले गाडी बगाउँदा तीन जना बेपत्ता
पर्वत, २३ असार । जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए...
खाना पकाउने ग्याससहित सबै इन्धनको मूल्य बढ्यो
काठमाण्डौ, २३ असार । खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढेको छ ।नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी खाना पकाउने...
सात लाख नगदसहित ११ जुवाडे पक्राउ
२३ असार । तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट रु सात लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ । दमक–८ स्थित थिरराज...
हरिणको अवैध शिकार गरेको आरोपमा दुई पक्राउ
झापा, २२ असार । वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ...
सेनाद्वारा हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी
सेनाले सिन्धुपाल्चोक हेलम्बु, पाचपोखरी थाङ्गपाल र जुगल गाँउपालिकामा यही असारको पहिलो साता गएको बाढी पहिरो पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समिति सङ्कलित...
एक महिनामै उप्कियो कालोपत्र
२२ असार । भानु नगरपालिका–१ स्थित डुम्रे भन्सार साना शहर विकास आयोजनाले बन्दीपुर–१ स्थित पिप्ले क्षेत्रमा गरेको कालोपत्र एक महिना नबित्दै उप्किएको...
महालक्ष्मी नगरपालिकाले किसानलाई दियो २४ लाख
२२ असार । महालक्ष्मी नगरपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत यहाँका किसानलाई रु २२ लाख सहयोग गरेको छ । नगरपालिकालाई कृषिको माध्यमबाट...