Home समाचार

समाचार

बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा विदेशी नागरिक पक्राउ

८ कात्तिक। प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइडबाट...

जडीबुटी सङ्कलन गर्न हुम्ला पुगेका मुगुका युवकको मृत्यु

हुम्लाको चङ्खेली गाउँपालिकाको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ ।

द्वन्द्वपीडितको परिचयपत्रले सिंहदरबार प्रवेश पाइने

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वपीडित भनेर जारी गरेको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने भएको छ ।

वैदेशिक रोजगारीको नाममा मानब बेचबिखन

एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पु¥याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँको सिनामङ्गलबाट एकजना पक्राउ परेका छन् ।...

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

७ कात्तिक । कैलालीमा वन मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला अदालतको फैसलाअनुसार छ...

मकालु आधार शिविरमा पर्यटकको मृत्यु

७ कात्तिक । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एकजना डेनिस नागरिकको मृत्यु भएको छ । मकालु–२ मकालु...

पाँचसय ५७ सङ्क्रमित थपिँदा ८७७ जना सङ्क्रमणमुक्त

७ कात्तिक । बितेका २४ घण्टामा देशभर ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८७७ जना सङ्क्रमणमुक्त भएका छन् ।

अमेरिकाबाट एकलाख मात्रा खोप आउँदै

७ कात्तिक । संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

७ कात्तिक । सल्यानमा जीप दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

दिउँसै गोठमा छिरेर बाघले चौपाया मारेर खान थालेपछि …

७ कात्तिक । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर...