कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ
कर्णाली, २७ कात्तिक। । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक...
सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा पनि भएन सुनुवाइ
काठमाडौं, २६ कात्तिक। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेपनि न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन...
वायुसेवा निगमका पूर्वअध्यक्षको निधनको कारण खुल्यो
काठमाडाैं, २६ कात्तिक। नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत्यु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको पाइएको छ ।
थप ३९७ जना सङ्क्रमित, ३८९ सङ्क्रमणमुक्त
काठमाडाैं, २४ कात्तिक। देशभर पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...
कानून विपरीत मदिराको विज्ञापन नगर्न अनुरोध
काठमाडाैं, २६ कात्तिक। विज्ञापन बोर्डले प्रचलित कानून विपरीत मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन सम्बन्धीत सबैमा अनुरोध गरेको...
प्रधानमन्त्री समक्ष प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
काठमाडौं, २६ कात्तिक। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन...
प्रधानन्यायाधीशले राजीनामा नदिए देशभरका अदालत बन्द गर्ने बार अध्यक्षको चेतावनी
काठमाडौं, २६ कात्तिक। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए देशभरका अदालत बन्द हुनसक्ने चेतावनी दिएको छ । शुक्रबार सर्वोच्च...
मूल्यबृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनद्वारा आयल नियम घेराउ
काठमाडौं, २६ कात्तिक। । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय...
सर्वोच्चमा तनाव, प्रधानन्यायाधीश जबरा अर्को गेटबाट अदालत प्रवेश
काठमाडौं, २६ कात्तिक। नेपाल बार एसोसिएसनको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेपाल बारका पदाधिकारीहरुले सर्वोच्चको...
कानुन व्यवसायीको आन्दोलनले सर्वोच्च परिसरमा तनाव, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन
काठमाडौं, २६ कात्तिक। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले आजपनि आन्दोलन जारी राखेका छन् । नेपाल बार...