Home समाचार

समाचार

सप्तरीका पाँच सय घर डुबानमा

१९ असार । लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको...

कोशीमा पानीको बहाव याे वर्षकै उच्च, आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

१९ असार । विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च...

रत्ननगर नगरपालिकाले महिलालाई दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिने

रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते...

पहिराले ट्रक पुरिँदा दुईको मृत्यु

धादिङ, १९ असार । अविरल वर्षापछि आएको पहिरामा ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका...

नागरिक लगानीकोषको लगानी एक खर्ब ७२ अर्ब

नागरिक लगानीकोषले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु एक खर्ब ७२ अर्ब बराबरको रकम सङ्कलन गरेको छ । यस्तै सो अवधिसम्म रु...

मोटरसाइकल चोरीमा संलग्न आरोपमा ८ पक्राउ

दाङ । जिल्लाका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी रोल्पा र प्यूठान जिल्लामा लगेर बिक्री गर्ने गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको...

चीनबाट ३० लाख डोज खोप आउँदै

काठमाडौँ : सरकारले चीनबाट कोभिडविरुद्धको ३० लाख डोज खोप खरिद गर्ने भएको छ । उक्त खोपको पहिलो लट आउँदो शुक्रबार नेपाल भित्रिने...

नेपालमा थप २२९९ जना संक्रमित, ३४५१ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

प्रतिनिधिसभा विघटन: सरकारी पक्षको बहस आज सकिँदै

१७ असार । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजको सुनुवाइ शुरु भएको छ । प्रधानमन्त्री ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले...

आइपिओ खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन

१८ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका...