Home समाचार

समाचार

त्रिभुवन विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

२२ असार । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा...

अछामलाई साक्षर जिल्ला घोषणा

२२ असार । जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछाम जिल्लालाई सोमबार एक कार्यक्रमका बीच साक्षर...

मदिरा सेवनपछि भएको कुटपिटमा मृत्यु

२१ असार । भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीमा मदिरा सेवनपछि भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ । कुटपिटपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा...

यस वर्ष पनि श्रावनमा पशुपतिनाथ मन्दिर भक्तजनका लागि नखुल्ने

२१ असार । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको...

बर्दियामा बाघको आक्रमणबाट एककोे मृत्यु

२१ असार । बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७...

चक्कु प्रहार गरी हत्या, दुई पक्राउ

२१ असार । काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।...

माथिल्लो तामाकोशी आजदेखि सञ्चालनमा, प्रधानमन्त्रीद्वारा उद्घाटन

२१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री...

नेपालमा थप २६२२ सङ्क्रमित, २२११ काेराेना सङ्क्रमणमुक्त

२१ असार । नेपालमा गत २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

हराइरहेकी सुजिता भण्डारीकाे शव फेला

२१ असार,। राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव...

नौ बालबालिकाको उद्धार

२१ असार । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी...