Home समाचार

समाचार

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

१४ भदाै । कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत...

आज गौरा पर्वको विशेष दिन ‘अठेवाली’

१४ भदाै । गौरा पर्वको महत्वपूर्ण दुर्वाष्टमी अर्थात् ‘अठेवाली’ आज कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । गौरा पूजनका हिसाबले आजको...

छाब्दीमा आएको बाढीले डाइभर्सन बगायो

१४ भदाै । व्यास नगरपालिका वडा नं १ र १३ जोड्ने छाब्दी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको छ । केही दिनदेखि परेको...

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

१४ भदाै । केही दिनदेखि परेको वर्षाका कारण आज पहिरो खस्दा डुम्रे–बेँसीेशहर सडक अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–८ पानसय डाँडामा...

पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन घाइते

१४ भदाै । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ ।...

भारी वर्षाले चार हजार ५०० घर डुबानमा

१३ भदाै । पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पाँच सय घर...

जमिन भासिँदा बस्ती जोखिममा

१३ भदाै । कैलालीको चुरे गाउँपालिका–५ मा जमिन भासिँदा बस्ती जोखिममा परेको छ । काफलगौरा गाउँको चारैतिर जमिन भासिएपछि झण्डै ३० घरधुरी...

थप १३८८ जनामा सङ्क्रमण पुष्टी, २४ काे मृत्यु

१३ भदाै । पछिल्लो २४ घण्टामा थप एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे...

शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल

१३ भदाै । शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रु दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत...

पाटनको कृष्ण मन्दिरमा कृष्णाष्टमीमा पनि भक्तजनलाई प्रवेश नदिइने

काठमाडौँ उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ...