चार महिनादेखि अवरुद्ध ग्रामीण सडक अझै खुलेनन्
ढोपाटन । निसीखोला गाउँपालिकाले सातवटै वडाको बस्ती–बस्तीमा सडक पुर्याएको छ। हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षात्को समय ठप्पै हुन्छन्।...
निर्वाचनमा सामाजिक सञ्जाल : उपयोग सहज, अनुगमन जटिल
काठमाडौँ । सूचना र सञ्चार प्रविधिको व्यापकतासँगै सामाजिक सञ्जालको प्रयोग बढ्दो छ तर निर्वाचनका समयमा हुनसक्ने सम्भावित मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण...
खेतबारीमा हालिदैन प्राङ्गारिक मल, रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले अन्न उत्पादन घट्दै
गलेश्वर । यस वर्षको ४२औँ विश्व खाद्य दिवस ‘उत्पादन, पोषण र वातावरणमा सुधारः सुखी जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रमका साथ मनाइएको...
अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन...
आधुनिक उपकरणले कृषिकार्य सहज
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कृतिमान डगौँरालाई पहिला खेतीपाती गर्दा धेरै समय र व्यतित गर्नुपथ्र्याे तर अहिले आधुनिक उपकरण आएपछि उनलाई सहज...
कर्णालीमा भएको बाढीपहिरोको असरबारे अध्ययन गरिने
काठमाडौँ । असोजको अन्तिम साता कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिराले पु¥याएको क्षतिको प्रारम्भिक अध्ययन थालिएको छ ।
निर्वाचनको समयमा नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने
महेन्द्रनगर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल...
संविधानको रक्षा र अग्रगमनका लागि गठबन्धन एउटै दल जस्तो हो : झलनाथ खनाल
फिक्कल । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्ने बताएका छन् ।...
कर्णालीमा यातायात तथा हवाई सेवालाई सहज बनाउन आग्रह
काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिराका कारण कर्णाली प्रदेशको ‘कर्णाली राजमार्ग’ तत्काल सहज बनाउन आग्रह गरेको छ । आयोगका सहसचिव डा...
निर्वाचनका लागि महिला सङ्घको परिचालन समिति गठन
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला सङ्घले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस र सत्तागठबन्धनका आधिकारिक...