Home समाचार

समाचार

सर्वोच्चद्वारा राजु गुरुङको उम्मेदवारी खारेज

काठमाडौँ । सर्वोच्च अदालतले रुपन्देही २ का उम्मेदवार राजु गुरुङको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वर...

मानव बेचबिखन : एक वर्षमा २२ जनाको उद्धार

दोधारा चाँदनी । मानव बेचबिखनका घटना बढ्दै गएको पाइएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट...

सर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्

बरहथवा (सर्लाही) । सर्लाहीका पाँच पालिकाले रकम निकासा नगर्दा धेरै विद्यालयले अझै पाठ्यपुस्तक वितरण गर्नसकेका छैनन् । जिल्लाका कविलासी, हरिपुर्वा र गोडैता...

राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेडको बनाउँछौं : मुख्यमन्त्री चौधरी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय शय्याको बनाउने बताएका छन्। सोह्रौँ...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारहरुलाई आज चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी कायम भएका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दैछ ।

दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको गति सुस्त

महेन्द्रनगर । शिलान्यास भएको लामो समय बितिसक्दा पनि कञ्चनपुरको देजी छेला औद्योगिक क्षेत्र स्थापना अगाडि बढ्न सकेको छैन । कञ्चनपुरको बेदकोट नगरपालिका...

मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप

जनकपुर । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि पैसा बाँडेको आरोप लागेको छ । अन्सारी जनकपुरस्थित सीताचरण होटेलमा ४...

सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धिको रक्षा गर्ने अभिभारा काँधमा आइपुगेको छ : प्रचण्ड

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धिको रक्षा गर्ने अभिभारा आफ्नो पार्टीको काँधमा आइपुगेको...

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । 

लागुऔषध कारोबारमा १६ वर्षीया बालिकाको प्रयोग

काठमाडौँ । लागुऔषध तस्करीमा संलग्न एक व्यक्तिले गाँजा तस्करीमा बालिकाको प्रयोग गरेको भेटिएको छ । एक १६ वर्षीया किशोरीको...