Home वाग्मती

वाग्मती

काठमाडौँ महानगरपालिकाकाे सुरुवाती मतगणनामा बालेनको अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार मध्यान्ह १२ बजेसम्म १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको छ ।

मध्यपुर थिमिमा कांग्रेसको अग्रता कायमै

भादगाउँ । मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं...

ललितपुर महानगरमा मतगणना सुरु

ललितपुर । ललितपुर महानगरपालिकामा मतगणना सुरु गरिएको छ । बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णय पछि वडा नम्बर १ बाट मतगणना...

भरतपुर महानगरपालिकाको मतगणना सुरू

चितवन । चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको छ । शनिबार बिहान झण्डै १२ बजे महानगरको वडा नम्बर १ बाट गणना सुरू गरिएको...

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता

काठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज...

हेटौँडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु

हेटाैँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय...

सिन्धुली मरिण गाउँपालिकाको मतगणना प्रारम्भ

सिन्धुली । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ ।...

काभ्रेमा केही पालिकामा गणना सुरु

काभ्रे । शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ । अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिका सहित भुम्लु...

रसुवामा मतगणना सुरू

रसुवा । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गएरातिदेखि सुरू भएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका...

काठमाडौँ महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा, यसरी हुँदैछ मतगणना

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने...