Home राजनीति

राजनीति

अपेक्षाकृत नतिजा ल्याउन नसक्दा विवेकशील साझा पार्टीद्वारा दुःख व्यक्त

काठमाडाैँ । विवेकशील साझा पार्टीले स्थानीय निर्वाचन, २०७९ को अपेक्षाकृत नतिजा ल्याउन नसकेकोमा अत्यन्तै दुःख व्यक्त गरेको छ ।

सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको एमालेकाे आरोप

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । आइतबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी...

चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जाँदैछः पूर्वसभामुख महरा

दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जान थालेको बताएका छन् । आइतबार घोराहीस्थित रेडियो मध्यपश्चिमको...

सत्ता गठबन्धनले निर्वाचनमा हिंसा भड्काउन खोज्यो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनले अधिनायकवादी  चरित्र देखाएको आरोप लगाएका छन् ।

निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन– डा कोइराला

माेरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताएका छन् ।

मौन अवधिमा प्रचार गरेको भन्दै दाहाललाई निर्वाचन आयोगले सोध्यो ८ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ८ घण्टे स्पष्टीकरण सोधेको छ । मौन अवधिमा प्रचारप्रसार भएको भन्दै आयोगले...

मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप

जनकपुर । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि पैसा बाँडेको आरोप लागेको छ । अन्सारी जनकपुरस्थित सीताचरण होटेलमा ४...

मतदानका लागि शीर्ष नेता चितवनमा

चितवन । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन आइसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला रिहा

काठमाडाैँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएका छन् ।  दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उनलाई...

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो ।