राष्ट्रपतिको कदमले नेपालको लोकतन्त्रमा कालो बादल मडारियोः पूर्वराष्ट्रपति यादव
जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको...
त्रिदेशीय सम्बन्ध र समझदारी विकास गरिनुपर्नेमा महासचिव गुरुङको जोड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले भू-राजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै नेपाल, भारत र चीनबीच त्रिदेशीय सम्बन्ध र समझदारी विकास गरिनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपतिलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रपतिलाई संविधानको दायरा भन्दा बाहिर जाने...
डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग
काठमाडाैँ । नेकपा (एमाले)ले डेङ्गु सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या...
कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ जना मनोनित
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका छन् ।
राष्ट्रपतिको कदम लोकतान्त्रिक व्यवस्थाको मूल्य मान्यतामाथिको प्रहार : गठबन्धन
काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति सत्ता गठबन्धनले आपत्ति जनाएको छ ।
बुधबार बालुवाटारमा बसेको...
सभामुखले सूचना टाँस गरेर नागरिकता विधेयक पारित भएको घोषणा गर्नुपर्छ : तमलोपा
काठमाडौँ । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक रहेकाे बताएका छन् ।
नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको उल्लंघनः अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको उल्लंघन भएकोे बताएका छन् ।
लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक : डा. भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् ।
राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकूल छ : कमल थापा
काठमाडाैँ । नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकालाई लिएर नेपालका राजनीतिक दल र नेताहरु दुई ध्रुवमा बाँडिएका छन् । केही नेताहरु राष्ट्रपतिको विरोधमा उत्रिएका...