Home राजनीति

राजनीति

संसद सचिवालयलाई आयोगले गरायो जसपा दर्ता भएको जानकारी

काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) दर्ता भएको जानकारी सङ्घीय संसद् सचिवालयलाई पठाएको छ ।  

अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको...

पार्टी विभाजनसम्बन्धी हल्ला भ्रामक : नेकपा एकीकृत समाजवादी

काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला गलत र भ्रामक रहेको निष्कर्ष निकालेको छ। सोमबार संघीय संसद भवन...

आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मक : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले राजनीतिक स्थिरताको वातावरण निर्माण गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सकारात्मक काम गरेको...

वामपन्थी पार्टीहरुका बीचमा एकताको आवश्यकता छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीहरुका बीचमा एकताको आवश्यकता औल्याएका छन् ।  

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन जनमत पार्टीको आग्रह

काठमाडौँ । जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । आज...

अशोक राई नेतृत्वको नयाँ पार्टीले पायो दलको मान्यता

काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको नयाँ पार्टीलाई दलको मान्यता दिएको छ। आइतबार बसेको आयुक्तहरूको बैठकले राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दलको...

जसपा नेपालले भन्याे- बहुमत केन्द्रीय सदस्य दलप्रति प्रतिबद्ध छन्, विभाजनको अवस्था छैन

काठमाडौँ । जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी...

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरू बराल...

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक वैशाख ३१ देखि

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक यही वैशाख ३१ गतेदेखि काठमाडौंमा बस्ने भएको छ। यसअघि वैशाख २८ गतेदेखि बैठक...