Home राजनीति

राजनीति

ओलीको प्रतिक्रिया : कांग्रेसले असभ्य व्यवहार देखायो, संसद् भिडन्त गर्ने ठाउँ होइन

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा...

विपक्षी दलहरुको बैठकः संसदीय छानबिन समिति बनाउन एकमत

काठमाडौं। प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेको छ। संसद् भवन...

प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख...

राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध...

कांग्रेसले सभामुखसँग समय मागेपछि प्रतिनिधिसभा बैठक बस्न ढिलाइ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् बैठक अगाडि आन्तरिक तयारीमा जुटेको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको...

विपक्षी दलको बैठक सिंहदरबारमा जारी : राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठक सुरु भएको छ । सिंहदरबारमा बैठक सुरु भएको हो ।

संसद् सञ्चालनमा सभामुखको भूमिका तटस्थ भएन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल  कांग्रेसले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनमा तटस्थ भूमिका निर्वाह नगरेको आरोप लगाएको छ। संसदीय दलको शुक्रबारको बैठकले...

सरकार सहकारी ठगहरुलाई बचाउन लाग्यो, संसदीय छानबिन समिति पहिलो शर्त हो : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति अनिवार्य भैसकेको बताएका छन् ।

देउवाले बोलाए विपक्षी दलहरुको बैठक, माधव नेपाललाई पनि निम्तो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठक केहीबेरमा बस्दैछ । सिंहदबारमा बैठक बस्न लागेको हो...

छानबिन समितिमा कांग्रेसको अडान कायमै, आज पनि संसद चल्न नदिने

काठमाडौं। नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ। कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले...