Home प्रदेश २

प्रदेश २

सप्तरीमा ६ हजार मतदाता थपिए

सप्तरी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८...

अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा

जलेश्वर । भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं...

लोप हुँदै मखान खेती

जलेश्वर । तराई मधेसअन्तर्गत पर्ने सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका मानिएको मखान खेती महोत्तरीबाट लोप हुन थालेको छ । कुनै समय मखान खेतीका लागि...

बर्थिङ सेन्टर बन्द भएपछि महिला र शिशुको ज्यान जोखिममा

लहान ।बुधबार दसैँको टीकाको दिन बिहान ९ बजे सञ्जिरा साहलाई प्रसव व्यथा लाग्यो । सुरक्षित प्रसूतिका लागि उनकी सासू अनोधैन साहले सञ्जिरालाई गोलबजार स्वास्थ्य चौकी परिसरमा रहेको बर्थिङ सेन्टरमा पुर्याइन्...

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

धनुषा । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन् । आफ्नै घरमा पानी तान्ने मोटरमा तार...

बारामा बस दुर्घटना : ८ जनाको मृत्यु, २५ घाइते

बारा । बारामा बिहीबार बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११...

कङ्कालिनी भगवती मन्दिरमा छ सय ६९ राँगाको बलि चढाइयो

राजविराज । सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादसैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ  ।   पश्चिम राजमार्गसँगै जोडिएको...

मिथिलाञ्चलमा झिझिया नृत्य हुँदै

जलेश्वर । वडादसैँको आगमनसँगै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्साको तराई–मधेसका सम्पूर्ण जिल्ला तथा भारतको सीतामढी र मधुवनी जिल्लासहित सम्पूर्ण...

सप्तरीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५०...

धनुषाको सखुवा बजारमा दसैँका लागि खसीबोका किनबेच गर्नेको भीड

धनुषा । दसैँ सुरु भएसँगै धनुषामा खसीबोकाको व्यापार बढेको छ । पशु हाटका लागि प्रख्यात धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने सखुवा बजारमा अहिले...