Home प्रदेश २

प्रदेश २

वीरगञ्ज भन्सार कार्यालयमा दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन

१३ असाेज । मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्म कूल रु ४० अर्ब ६५...

सर्लाहीका आठवटै सीमानाका खुला

१२ असाेज । कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी...

प्रदेश २ मा जितिया पर्वको अवसरमा सार्वजनिक बिदा

११ असाेज । प्रदेश–२ सरकारले जितिया पर्वको अवसरमा आगामी असोज १३ गते बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ ।

मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु

११ असोज । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि...

जहाँ लेखापालले पढाउँछन् नेपाली

रौतहट, १० असोज । रौतहटको बौधीमाई नगरपालिका–८ सरमुजवास्थित शङ्कर माध्यमिक विद्यालयका लेखापाल श्रीभगवान् साहलाई लेखाका अतिरिक्त नियमितरूपमा माध्यमिक तहको नेपाली विषयको कक्षा...

पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु

१० असाेज । सप्तरीमा पोखरीमा डुबेर पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि...

सर्पले डस्दा दिदीभाइको मृत्यु

६ असाेज । सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता...

ठूलो परिमाणमा पटाका बरामद

सशस्त्र प्रहरीले रौतहटको मौलापुर नगरपालिका–६ पथराबुद्धरामबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याइएको अवस्थामा बेवारिसे अवस्थामा सशस्त्र...

आज मिथिला क्षेत्रमा विश्वकर्मा पूजनोत्सव मनाइँदै

१ असाेज । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू–मैथिल...

बोक्सी भन्दै महिलामाथि कुटपिट, एक पक्राउ

३१ भदाै । बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३६...