१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
वीरगञ्ज । वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका-१६ स्थित...
अझै सम्पन्न भएन शीतभण्डार
बर्दिबास । बर्दिबास नगरपालिकाका किसानले शीतभण्डार सञ्चालनको माग गरेका छन् । चिस्यानघर तयार भएपछि तरकारी र फलफूल उत्पादन भण्डारण गरेर मागका बेला...
सिरहा क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानलै विजयी
जनकपुरधाम । सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट जनमत विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।
कृषि उपज बिक्री केन्द्र निर्माणले किसान उत्साहित
महोत्तरी । महोत्तरीको गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ । ‘न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि...
दोस्रो परवानीपुर गोल्डकपको उपाधि वीरगंज युनाईटेड क्लबलाई
वीरगंज । दोस्रो परवानीपुर गोल्डकपको उपाधि वीरगंज युनाईटेड क्लब वीरगन्जले उचालेको छ । परवानीपुर खेल मैदानमा शनिबार भएको फाइनलमा जनकपुर स्पोर्टस् क्लब...
वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप लगाइँदै
वीरगञ्ज । सहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतङ्क बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप दिन सुरु गरेको...
आसिफ र आरिफलाई वीरगञ्ज महानगरले मोटरसाइकल उपहार दिने
वीरगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई जना सदस्यलाई वीरगञ्ज महानगरपालिकाले पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने भएको छ ।
चैते वर्षाले महोत्तरीमा राहत
महोत्तरी । पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत...
आरिफ र गुल्सनलाई जनही दुई लाख दिने मधेश सरकारको घोषणा
धनुषा । मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही दुई लाख पुरस्कार दिने भएको छ ।
सफल व्यवसायी बन्दै सर्लाहीका महिला
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी रामबत्ती राय (दनुवार)ले करिब तीन बिघा जमिनमा माछापालन गरेका छन् । साविकको मोहनपुर गाविस–२ हालको चन्द्रनगर...